पारिजातको जीवनकथा
-- नरेन्द्रराज प्रसाई -----
पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।
Parijat (Nepali: पारिजात) was a Nepalese writer. Her real name was Bishnu Kumari Waiba (Waiba is a subgroup of Tamang) but she wrote under the pen name Parijat (Parijat is a night-flowering fragrant jasmine flower). Her most acclaimed publication is Shiris Ko Phool (The Blue Mimosa), which has also been adapted in the literature curriculum of some colleges in some English-speaking countries like USA, England etc.[citation needed]

No comments:
Post a Comment