Saturday, October 31, 2015

नन्दबहादुर पुन ‘पासाङ’ - उपराष्ट्रपति पदमा निर्वाचित

एकीकृत माओवादीका नेता एवम् पूर्व जनमूक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले  ३२५ मत प्राप्त गर्दै उपराष्ट्रपति पदमा निर्वाचित भए। मओवादी जनयुद्धको सुरुवात २०५२ सालमा भयो । जनयुद्ध सुरुवातको पहिलो आक्रमण होलेरी चौकीमा भयो । उनी होलेरी आक्रमण गर्दा सहायक ‘कमाण्डर थिए ।
 
२०६२ ६३को जनआन्दोलन पछि माओवादी शान्ति प्रक्रियामा आए । माओवादी शान्ति प्रक्रिया सँगै अन्य नेताहरु पाटीगत राजनीति लागे । तर, उनले जनमुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हाले । नेपाली सेना र जनमुक्ति सेना बीचको सेना समायोजन भयो ।सेना समायोजको क्रममा उनले सेनाको   जिम्मेवारीबाट विदा लिए ।

कमाण्डरको जिम्मेवारीबाट विदा पछि पार्टी राजनीतिमा आए । उनले पार्टीको स्थायी समिति सदस्य भएर काम गर्दै आएको थिए ।
काठमाडौँ :एकीकृत माओवादीका नेता एवम् पूर्व जनमूक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले  ३२५ मत प्राप्त गर्दै उपराष्ट्रपति पदमा निर्वाचित भए।
मओवादी जनयुद्धको सुरुवात २०५२ सालमा भयो । जनयुद्ध सुरुवातको पहिलो आक्रमण होलेरी चौकीमा भयो । उनी होलेरी आक्रमण गर्दा सहायक ‘कमाण्डर थिए ।

शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा निर्वाचित भएका पुनको जनयुद्ध देखि उपराष्ट्रपति  सम्मका केही तस्बिर :
- See more at: http://www.nayapage.com/39555#sthash.UAON0MB4.dpuf

No comments: