कार्यकारी प्रमुख सीवाई ल्योङले पोलिसी एड्रेसमा भनेका छन्– साउथ एशियन इथनिक माइनोरीटीजहरू ६० हजार छन्, पछिल्लो दशकमा ५० प्रतिशत बृद्धि भएर गएका छन् । किटानीका साथ हामी र हाम्रा नानीहरूलाई डिस एडभान्टेज समूहमा राखेर सहयोग गर्ने नाममा हाम्रो नाडी छाम्ने काम भएको छ । हामीलाई अपांग, असक्षम वर्गमा राखेर इन्टिग्रेसनको नाममा चिनियाँ भाषालाई कारक मान्नु कतिसम्म जायज छ ? के हो त वास्तविक समस्या ? यस बारेमा विभिन्न चर्चा–परिचर्चा भइरहेका छन् । हाम्रो प्रश्न छ– किन साउथ एशियन मात्र ? ईष्ट एशियन अनि यूरोपियन पनि त छन् । उनीहरूले अंग्रेजी पढ्दा इन्टिग्रेसन भयो ? हामीले पढ्दा डिस एडभान्टेज ?
“Amita, What is this you have done? Not even in my dreams had I envisaged you would disgrace me in my old age. What is lacking in Sambeg Babu? Why are you nurturing dishonourable relationships with Anuttarit and Anawarat ? What about your two innocent youthful children ? You need to think about them as well! Sambeg Babu, my son-in-law is akin to divinity and I have presented you to him. So, be advised Sambeg Babu’s tears will jinx you forever.” After many-a-days I had gone visiting my mother to inspect her health and fitness. It had been just a moment since I had gotten to my mother’s house, and when unable to hold back her harrowing inquiries any longer, she started enlisting her distraught concerns before me.
ईतिहासका क्रमवद्ध समयको परिवर्तनसँग नेपालीहरू छरिएर विश्वका कुनाकाप्चामा पुगेका छन् । १८ शताब्दीको शुरुवातसँगै नेपालीहरु बिदेशिन थालेका हुन् । बृटिष ईष्ट ईण्डिया कम्पनीमा नेपाली युवाहरू सेनाको रुपमा प्रवेश गरेपछि त विश्वभर छरिने क्रम बढेर गयो । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध दुबैमा अनगिन्ति नेपालीहरुले प्राण आहुति दिइसकेका छन् । बितेको ५० बर्षमा मात्र करिब २,००,००० नेपाली जवानले बिभिन्न युद्धहरुमा लडेका छन् । करिब २०० बर्ष त नेपालीले बृटिषको सेवामा अनेक युद्ध लडेका छन् । यसरी सेनाको रुपमा र अनेक कारणले नेपालीहरू आज संसारका धेरै भूभागमा पुगेर बसेका छन् । आखिर आज जसरी, जहाँ र जस्तो अवस्थामा नेपालीहरू बसेता पनि हाम्रो केन्द्रिय थलो नेपाल हो । हाम्रो बंशज र पूर्ख्यौली नेपालसँग गाँसिएको छ । हामी सबै-सधैँ- एकै नेपाली हौँ ।
झन्नै आधा शताब्दीसम्म शिक्षण सेवामा संलग्न रहँदै नेपाली भाषा साहित्यमा समेत समर्पित श्री गणेशबहादुर राईलाई ‘नइ धनरूप पुरस्कार’ समर्पित गरिएको छ । रूपनारायण प्रसाई र धनमाया प्रसाईका सम्मानमा स्थापित यो पुरस्कार काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषाको सेवा गर्ने साधकलाई प्रदान गरिदै आएको छ ।
राईलाई उहाँकै निवास्थान भक्तपुरको कटुञ्जेमा ९० वर्षीय समाजसेवी रूपनारायण प्रसाईले ताम्रपत्र सहित बीस हजार रूपियाँ राशिको सो पुरस्कार प्रदान गर्नु भएको थियो । ७८ वर्षीय राई प्यारालाइसिसका कारण गत बर्षदेखि थला पर्नु भएको छ ।
A day after Nepal signed its
first oil trade agreement with China, the Indian Oil Corporation (IOC)
on Thursday increased the volume of petroleum products from four border
points. On Thursday alone, 131 fuel tankers crossed into Nepal.
तेह्रथुम जिल्लाको पौँठाक गा.बि.स. हाङखाङलामा २०३४ सालमा जसरानी
सम्बाहाम्फे लिम्बू र जसमान पन्धाक लिम्बूका नवौँ सन्तानका रुपमा जन्मिएका
खगेन्द्र पन्धाक लिम्बू सेल्फ टट् चित्रकार, सङ्गीतकार र साहित्यकार हुन् ।
आफूलाई अरु जस्तै साधारण मान्छे, अनि दार्शनिक र अनि मात्र अरु भन्न
रुचाउँछन् ।
धरानको पराग परिवारमा सामेल हुँदा अधिराज्यब्यापी लोकगीत प्रतियोगिता-२०५५
मा उत्कृष्ठ लोकगीत सङ्कलको रुपमा पुरस्कृत भएपछि ब्यवशायिक रुपमा
साङ्गीतमा लागेका खगेन्द्रले गाउँ-गाउँ पुगेर लोकगीत सङ्कल गर्दै क्यासेट
निकाल्दथे । सोल्टिनीज्यू, आफ्नै भाका, मरिन्छ कि बाँचिन्छ र नेपाल बन्द भए
नि दिल त खुल्लै छ उनने निकालेका लोकगीत एल्बम हुन् । उनका फुटकर थुप्रै
लोकगीत सङ्कलन, लेखन र सङ्गीत पनि छन् ।
साहित्य र चित्रकारितामा पनि बराबर लाग्ने उनको साहित्यिक कृतिहरू ‘समयले
जन्माएका कविताहरू(सङयुक्त)-२०४९’, ‘नबिझाउने काँडाघारी(सङ्युक्त)-२०५३’,
अब्स्ट्रयाक्ट बैँकक (उपन्यास)-२०६९’, र फ्युजन डिफ्युजन फिस्सन( अँग्रेजी
कविता –सङ्युक्त) २०७० मा प्रकाशित छन् ।
---- नरेन्द्रराज प्रसाई नेपाली बुद्धिजिवीका आँखामा बसेका बुद्धिजीवी थिए इमानसिंह चेम्जोङ । उनी लिम्बु किराँतीहरुका बृहद् शब्दकोश थिए । त्योभन्दा ठूलो कुरा उनी किराँत सम्प्रदायका बौद्धिक शङ्कराचार्य थिए । पढेर र परेर उनी जनमनमा पसेका थिए । त्यसैले सम्बन्धित विषयमा नेपाली पटभूमिमा नै उनको हैसियतले जनप्रियता हासिल गरेको थियो । उनले गरेको सर्वांङ्गिण योगदानको कदर गर्दै नेपाल सरकारले पनि उनको मुहार अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । अनि त्यसपछि उनलाई नेपालको राष्ट्रिय विभूतिको सम्मान दिनु पर्छ भन्ने किराँतीहरूको आवाजले पनि नेपाली आकाश गुन्जिरह्यो । वास्तवमा किराँत जातीको विज्ञका रुपमा उनी देशदेशान्तरमा सुपरिचत थिए । हुन पनि यस्ता व्यक्तित्वकोे जन्मका लागि नेपालले चीर प्रतीक्षा गर्नु पर्ने देखिन्छ ।
हङकङको नेपाली समुदायमा अभियनको क्षेत्रमा एक समय निकै चर्चा बटुलेका नायक
ध्रुव दत्त चर्चामा छन् । बेलायततिर स्थाई बसोबास गर्न थाले पछि हङकङको
अभिनय क्षेत्रमा भने उनको अभाव महशूष गर्न थालिएको छ । हङकङमा चाँहि
चलचित्र अभिनय सम्बन्धि गतिविधिहरु पनि विस्तारै शून्य भइरहेको छ ।
म्यूजिक भिडियो र साना पर्दाका चलचित्रहरु केही वर्ष पहिले प्रशस्तै बने
पनि पछिल्लो दुई वर्षहरुमा यो क्रम पनि शून्यशरी नै भएको छ । सबै खाले
चलचित्रहरु बन्न छाडेका छन् । हङकङको नेपाली समुदायमा अभिनय र मोडलिङ
क्षेत्र कमजोर नै थियो । त्यस माथि नेपाली समाज चलचित्रको क्षेत्रमा
विस्तारै गतिविधि शून्य भइरहेको छ ।
ध्रुव दत्त हङकङेली नेपाली समुदायमा चर्चा पाएका नायक कलाकर थिए । बेलायती
नेपाली समुदायमा घुलमिल हुने पुगेका उनी बेलायततिर स्थानान्तरण भए पनि
नेपाली चलचित्रको क्षेत्रमा स्थापित नायकको रुपमा आफ्नो स्थान बनाउने
शुभसंकेत दिइरहेका छन् । तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र
मृगतृष्णामा अभिनय गर्न पाएका उनी अहिले आएर एकाएक चर्चामा छन् ।
Parijat (Nepali: पारिजात) was a Nepalese writer. Her real name was
Bishnu Kumari Waiba (Waiba is a subgroup of Tamang) but she wrote under
the pen name Parijat (Parijat is a night-flowering fragrant jasmine
flower). Her most acclaimed publication is Shiris Ko Phool (The Blue
Mimosa), which has also been adapted in the literature curriculum of
some colleges in some English-speaking countries like USA, England
etc.
We will rise ! Karthali locals see a ray of hope.
A video report - HK Nepali Radio
Video : Dev Raj Rai / Suraj Gurung/ Sweta Rai
Concept/Editing/Direction by: Dev Raj Rai
www.hknepaliradio.com
Rajesh Hamal (Nepali: राजेश हमाल), born: June 9, 1964) is a Nepalese actor.[4] He has received many awards for his acting including the National Film Awards from 1988–2014. He is often called as "Maha-Nayak" (Great Actor) for his contribution to Nepalese Cinema. He is considered a dominant figure in bringing professionalism in the Nepalese film industry
Tara Bhusan Dahal (born 18 May 1966) is a Nepali music video director and media personality who has been based in Nepal since 1988. He is most noted for his contribution to the Nepali television and video industry, and is also well known for his movie Kagbeni, where he made his directorial debut after making notable music videos, documentaries and features.
Dahal has directed music videos for hundreds of Nepali singing talents, including Nima Rumba, Ramkrishna Dhakal, Rajesh Payal Rai, 1974 AD, Om Bikram Bista,
Writer: Narendra Raj Prasai
Narrator: Dev Raj Rai
---------------------
Lain Singh Bangdel / Lain Bangdel (Rai) (Nepali: लैनसिंह बाङ्देल) (1919-2002), was Nepal's foremost artist, novelist, and art historian. In addition to being a leading authority on Nepalese art, Bangdel is best known as the "father of modern art" and was responsible for introducing the modern trends of Western art into Nepal ("Bangdel era") with his pioneering one-man exhibition in Kathmandu in 1962. As a novelist, he introduced realistic writing in Nepali literature during his period in Calcutta during the 1940s. Born in Darjeeling, India, he studied in Calcutta until 1951, lived in London and Paris until 1961, and finally came to his homeland Nepal in 1961. He also served as Life-Member, Vice-Chancellor, and finally Chancellor of the Royal Nepal Academy (1962-1991).
पारिजातको जीवनकथा
-- नरेन्द्रराज प्रसाई -----
पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।
Parijat (Nepali: पारिजात) was a Nepalese writer. Her real name was Bishnu Kumari Waiba (Waiba is a subgroup of Tamang) but she wrote under the pen name Parijat (Parijat is a night-flowering fragrant jasmine flower). Her most acclaimed publication is Shiris Ko Phool (The Blue Mimosa), which has also been adapted in the literature curriculum of some colleges in some English-speaking countries like USA, England etc.[citation needed]
बैँककको गगनचुम्बी महलमा लिफ्टबाट २० तलामाथि उक्लेपछि एउटा फ्ल्याटमा
सेतै कपाल फुलेकी तर बैँसालू जस्तो तगडा बोली बोल्ने एकआकृति देखा पर्छ ।
कलाकार सुमी लिम्बू, सोबा लिम्बू र मलाई देखेर देखेर उनको मुहारमा घाम
उदाउँछ । लिम्बू भाषामा 'आसेवारो' भन्दै हाम्रो स्वागत हुन्छ । हामी पनि
'आसेवारो' चढाउँछौं । हामीभन्दा अगाडी नै सहदेउ राई र साथीहरूको उपस्थिति ।
चिटिक्क परेको फ्ल्याट । दराजमा नेपाली, अँग्रेजी, थाई र बर्मेली भाषाका
अनेक दर्शन, मिथक र शास्त्रका पुस्तकहरू सजिएर भरिएका छन् । किरात
साहित्यिक तथा साँस्कृतिक समाज, बैंकक, थाईल्याण्डको बारेमा छलफल गर्न
उनैबाट हामीलाई यै ठाउँमा निम्तो आउने गर्दछ । यो उनको आफ्नै फ्ल्याट हो ।
बिरामी भएर दबाई खाँदै पनि गएको अगष्ट-2, 2015 मा यसै समाजको ११ औँ बार्षिक
कार्यक्रममा उनले मुन्धुम तथा किरातको बारेमा लामो भाषण गरेकी थिइन । उनै
पात्रको बारेमा छोटो जानकारी यहाँ प्रस्तुत छ |
Who is Mira Rai ? The first interview in Nepali Language with Mr. Dev Raj Rai.
Running up Lantau Peak from sea level in less than 50 minutes is a tall order, but to the diminutive Mira Rai, it's all relative. "Hong Kong is very modern, but the mountains are not very high," says the 23-year-old Nepali, who was in the city last month to compete in the Vertical Kilometre race to the summit.
Rai claimed victory in the women's category in a time of 48 minutes, 32 seconds. Two days later, she defended her MSIG Lantau 50 ultramarathon title, won two months earlier. This time she was defeated only by the world champion in the class, Stevie Kremer.
A Video By : Nepali Channel
चट्टानहरु अग्लिए हिमाल बन्छन्
चट्टानहरु अग्लिए पहाड बन्छन्
चट्टानहरु रंगिए
जीवनका सागरहरु बन्छन्
जीवनका नदिहरु बन्छन्
तर जीवनका सागरहरुले जति खियाएपनि
चट्टानहरु खियिदैनन्